-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा हिमपात परेसंगै मुक्तिनाथ मन्दिर ढपक्कै हिमपातले ढाकिएको छ ।
शुक्रबार र शनिबार अत्यधिक हिमपातका कारणले चिसो बढ्नुका साथै यहाँ आउने भक्तजनहरु पनि कम आएका छन् । तस्वीर – रासस