-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
डोटी । नेपाल किताबका पानामा जलस्रोतको दोस्रो धनी देश भनेर चिनिन्छ । तर खानेपानीको चरम अभाव भने दिनानुदिन बढ्दै छ ।
डोटीको आदर्श गाउँपालिका २ बाहुँन काडाका स्थानीयले खानेपानी थाप्नकालागि लाईनमा राखेका पानीका भाडा ।
पानीको समस्या भएपछि स्थानीयहरु यसरी नै भाडा लाईनमा राखेर दिनभरी पालो कुने गर्दछन् । रासस