कैलाली । तिहारका अवसरमा धनगढी–३ चटकपुरमा निर्माणाधीन गौशालालाई सहयोग गर्ने उद्देश्यले इमरल्ड एकेडेमी बिद्यालय, बिशालनगरले सोमबार आयोजना गरेको देउसींभैलौ कार्यक्रममा नृत्य प्रस्तुत गर्दै बिद्यालयकी छात्रा । रासस
Hamrakura.com