-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
जाजरकोट । जाजरकोट नलगाड नगरपालिका ७ वगरा र आठविसकोट नगरपालिका राडीको बीचमा रहेको भेरी नदीमा यातायातका साधन गुड्ने पुल नहुँदा समस्या भएको छ ।
यही समस्याका कारण झुलुङ्गेपुलबाट ईन्धन भरेका ड्रमहरु डोल्पालान गुडाएर नदी पार गराउनु पर्ने अवस्था रहेको छ । यसका लागि महिलाहरु सक्रिय भएका छन् । रासस