arrow

त्रिशूलीमा खसेको बसका यात्रुको उद्धार गरिँदै

logo
प्रकाशित २०७६ साउन २४ शुक्रबार
SA_Dading.jpg

धादिङ । सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना६ख ७४६९ नंको बस त्रिशूली नदीमा खसेपछि यात्रुको उद्धार गरिँदै ।

शुक्रबार बिहान ३ बजे  नदीमा बस खस्दा तीन जनाको मृत्यु,  २५ जना हराएका, १२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ