-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
धादिङ । सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना६ख ७४६९ नंको बस त्रिशूली नदीमा खसेपछि यात्रुको उद्धार गरिँदै ।
शुक्रबार बिहान ३ बजे नदीमा बस खस्दा तीन जनाको मृत्यु, २५ जना हराएका, १२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ् ।