arrow

आधुनिक बाख्रा खोरमा जलेर २० बाख्रा मरे

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ साउन १० शुक्रबार
goat.jpg

स्याङ्जा । बिरुवा गाउँपालिका ६ चिन्नेवासमा आगलागी हुदाँ २० वटा बाख्रा मरेका छन् । रामबहादुर थापा मगरको आधुनिक बाख्रा खोरमा लागेको लागलागीका कारण खोरमा रहेका बाख्राहरु जलेर मरेका हुन ।

 आगलागीबाट करिब ३ लाख ८२ हजार बरावरको क्षति भएको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । स्थानीय, प्रहरी र क्लवको साहयतामा आगो नियन्त्रणमा लिइएको थियो ।

आगालागीको कारण भने खुलेको छैन । यस बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ