डोटी । लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेका विभिन्न पदको परीक्षामा सहभागी हुन डोटी आएका परीक्षार्थीले बस्ने बास नपाएको गुनासो गरेपछि डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, प्रहरी प्रवक्ता लालबहादुर धामी परीक्षार्थी बस्ने बासको व्यवस्थाबारे सोधपुछ गर्दै ।