-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मनाङ । बाढीले पक्की पुल बगाएपछि सम्पर्कविच्छेद भएको मनाङ जोड्ने म्यार्र्दी खोलामा काठको फड्के बनाइएको छ।
असार ८ मा बाढीले पुल बगाएपछि मनाङमा सवारी आगमन ठप्प भएको थियो। अहिले यस सडक खण्डमा लमजुङ बेँशीसहरदेखि लमजुङको च्याम्चेसम्म सवारीसाधान सञ्चालन हुँदै ।