arrow

जर्मनीलाई हराउँदै उपाधि जित्यो स्पेनले 

logo
प्रकाशित २०७६ असार १६ सोमबार
spain-u-21-championship.jpg

काठमाडौं । युरोपियन यु–२१ फुटबल च्याम्पियनसिपको उपाधि स्पेनले जितेको छ । आईतबार राति भएको फाइनल खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधि जितेको हो । 

स्पेनले खेलको सात मिनेटमै गोलको खाता खोलेको थियो । फेबियन रुइजले टिमलाई अग्रता दिलाएका थिए ।

Napoli playmaker Fabian Ruiz put his side on course for the title with a seventh-minute goal

६८ औं मिनेटमा दानी ओलमोले गोल गर्दैै स्पेनको अग्रता दोब्बर पारेका थिए । 

Dani Olmo celebrates with Ruiz after sticking home a rebound to double Spain's lead

खेलको अन्त्यतिर ८८ औं मिनेटमा जर्मनीका अमिरिले सान्त्वना गोल गरेका थिए । 

Germany grabbed a late consolation through Nadiem Amiri but could not level the final

यो जितले स्पेनले सन् २०१७ मा जर्मनीबाटै भोगेको हारको बदलासमेत लिएको छ । 

Spain captain Jesus Vallejo escaped a sending-off for a poor challenge on Luca Waldschmidt



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ