-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मनाङ । हिमाली भेगमा पाइने यार्सागुम्बापछिको महत्वपूर्ण दोस्रो जडिबुटी हो वन लसुन । यसको महत्व बढी छ ।
यसको विभिन्न औषधि बनाउन प्रयोग हुने गर्दछ । वन लसुन प्रतिकेजी रु ४० हजारदेखि ५० हजारसम्ममा बिक्री हुने गर्दछ।
तस्वीरमा वन लसुन सुकाउँदै मनाङको नासों गाउँपालिका ताचै गाउँका स्थानीय राज घले । रासस