arrow

अतिरिक्त समयले गुल्टियो इंगल्याण्ड, नेदरल्याण्ड फाइनलमा

logo
प्रकाशित २०७६ जेठ २४ शुक्रबार
eng-nether.jpg

काठमाडौं । अतिरिक्त समयमा सम्हालिन नसक्दा इंगल्याण्ड नेसन्स लिग फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । इंगल्याण्डलाई हराउँदै नेदरल्याण्ड फाइनलमा प्रवेश गरेको हो ।

The young defender makes amends after his error led to England getting a first-half penalty

बिहीबार राति भएको सेमिफाइनलमा नेदरल्याण्ड ३–१ गोल अन्तरले विजयी भएको हो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा खेल गयो । 

Jesse Lingard was put through in on goal but his goal was correctly chalked off for offside

तर त्यो समय नेदरल्याण्डका लागि उपयुक्त समय रह्यो । 

In the first half of extra time, John Stones slipped after taking too much time on the ball

खेलको ३२ औं मिनेटमा मार्कोस रासफोर्डको गोलबाट इंगल्याण्डले खेलमा अग्रता लिएको थियो । डि लिटले ७३ औं मिनेटमा गोल गर्दै नेदरल्याण्डलाई खेलमा फर्काए ।

His mistake eventually led to the ball flying into the back of the net off Kyle Walker (No 2)

थपिएको अतिरिक्त समयको सातौं मिनेटमा वाल्करको आत्मघाती गोलमा नेदरल्याण्डले खेलमा अग्रता बनाएको थियो । त्यसको अर्को सात मिनेटमा प्रोमिसले गोल गर्दै नेदरल्याण्डलाई फाइनलमा पुर्याए ।

Ross Barkley (right) was put under pressure from Quincy Promes (left) late on in the game

जाडोन सान्चोले दुई वटा उत्कृष्ट अवसर गुमाएपछि इंगल्याण्ड पराजित भयो । 

Jadon Sancho had a glorious opportunity to give England the lead nine minutes after the break

नेदरल्याण्डले उपाधिका लागि फाइनलमा पोर्चुगलसंग खेल्नेछ । इंगल्याण्डले तेस्रो स्थानका लागि स्वीटजरल्याण्डसंग खेल्नेछ ।

Barkley's back-pass fell to Memphis Depay who returned the ball to Promes to make it 3-1

पोर्चुगलले सेमिफाइनलमा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा स्वीटजरल्याण्डलाई ३–१ गोल अन्तरले हराएको थियो । 

The 19-year-old forward holds his head in his hands after squandering a golden opportunity



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ