-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
कञ्चनपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको भीमदत्तनगरबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ना५ख ८०१९ नम्बरको सोमवार दुर्घटनाग्रस्त बस ।
गोदावरी नगरपालिका– ३ चौकीडाँडामा दुर्घटना भएको बसमा सवार पाँच जना यात्रु घाईते भएका छन् ।