arrow

आयाक्सले ३८ वर्षपछि हरायो च्याम्पियन्स लिगमा टोटनह्यामलाई, जानले गरे बान्ता  

रातिको भिडन्त बार्सिलोना र लिभरपुलबीच

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार
vertonghen.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा डच क्लब आयाक्सले इंगलिश क्लब टोटनह्याम हट्ुसपरलाई ३८ वर्षपछि हराएको छ । मंगलबार राति भएको पहिलो लेगमा अजाक्सले टोटनह्यामलाई १–० अन्तरले हरायो ।

 à¤Ÿà¥‰à¤Ÿà¥‡à¤¨à¤¹à¥ˆà¤® के खिलाफ गोल करते अजाक्स के वान डी बिक।

टोटनह्यामको घरेलु मैदान टोटनह्याम हट्सपर स्टेडियममा भएको खेलमा आयाक्सलाई जिताउन खेलको १५ मिनेटमा डोनी भान डे बीकले निर्णायक गोल गरे । 

खेलमा टोटनह्यामका डिफेन्डर जान भर्टोङहेन गम्भीर घाइते भएका छन् । आयाक्सका गोलकिपर आन्द्रे ओनानासंग ठोक्किएपछि उनी गम्भीर भएका हुन् । 

The impact of the incident was immediately clear as the swelling appeared on his face

जानको टाउको ठोक्किएपछि उनले बान्ता गरेका थिए । 

There were serious fears about Vertonghen's safety as he lay in an awkward position

दोस्रो लेगको मे ९ तारिखमा आयाक्सको मैदानमा हुनेछ । यसअघि सन् १९८१ मा युरोपियन कप ‘विनर्स कप’ मा आयाक्सले टोटनह्यामलाई हराएको थियो । 

There was a lengthy delay at Tottenham's new stadium as Vertonghen received treatment

अर्को सेमिफाइनलको पहिलो लेगमा बुधबार राति १२ः४५ बजे स्पेनिश क्लब बार्सिलोनाले इंगलिश क्लब लिभरपुलसंग घरेलु मैदान नोउ क्याम्पमा खेल्दैछ । 

च्याम्पियन्स लिगको फाइनल खेल जुन १ तारिखमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ