-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
ओखलढुंगा । भुस्याहा कुकुरले भुँडीमा टोकेर घाईते बनाएको बाख्राको स्याहार गर्दै सिद्धिचरण नगरपालिका १२ का कृष्ण राजभण्डारी ।
ओखलढुंगामा पछिल्लो केही दिन यता कुकुरको आतङ्क बढेको छ । कुकुरले पशुवस्तु र मानिसलाई आक्रमण गरेपछि स्थानीय आतङ्कित भएका छन् ।