धादिङ । जिल्ला सदरमुकामसँग उत्तरी धादिङसँग जोड्ने एक मात्र धादिङबेसी तिप्लिङ सडकको डुण्डुरे नजिक पहिरोमा खोलामा खस्नलाग्दासमेत गन्तब्यतर्फ लाने कोसिस गरिँदै । साँघुरो बाटो भएपछि जसरी पनि यातायात साधन लैजाने होडबाजी नै चलेको छ ।
Hamrakura.com