-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नयाँ वर्ष मनाउने चलन फरक फरक छन् । त्यही फरक देख्न पाइन्छ डोटीमा पनि । विसु पर्वको अवसरमा यस्तो दृष्य देख्न पाइने गरेको हो ।
डोटी दिपायलस्थित नववर्षमा मनाउने विसुपर्वमा भिनाज्युलाई सालीहरुले सिस्नो लगाउने गर्छन् । भिनाज्यु , भाउजू र देवरलाई खोजेर सिस्नो लगाउने चलन रहेको छ ।