arrow

प्रधानमन्त्रीबाट आइतबार राष्ट्रका नाममा सम्बोधन 

logo
प्रकाशित २०७५ चैत ३० शनिबार
pm-oli-5.JPG

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (वैशाख १ गते) आइतबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले बिहान ७ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । 

नव वर्ष २०७६ सालका अवसरमा प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामनासहित राष्ट्रका नाममा सम्बोधन गर्नलागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ