arrow

प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रमा 

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
kp-sharma-oli.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा सोमबार झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्री सोमबार बिहान १०ः३० बजे सेनाको हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ