arrow

हेलिकप्टर दुर्घटनाप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

logo
प्रकाशित २०७५ फागुन १६ बिहिबार
vidya-devi-bhandari-president-nepal.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकामा गहिरो दुःख व्यक्त गरेकी छिन् । 

साथै हेलिकप्टरमा सवार पर्यटन व्यवसायी आङछिरिङ शेर्पा तथा राष्ट्रसेवकहरुको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ