arrow

प्रदेश १,२ र ३ का प्रदेश प्रमुखले राष्ट्रपतिलाई सुनाए आफ्ना अनुभव

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
Bidhya-bhandari-parmanikarn.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ३, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका प्रदेश प्रमुखले आज अपराह्न शीतल निवासमा सामूहिक शिष्टाचार भेट गरेका छन्।

त्यसअवसरमा प्रदेश प्रमुखले हालसम्म सम्पादन गरेका कार्यका बारेमा जानकारी दिनुका साथै आआफ्ना अनुभव सुनाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ