arrow

कुवेतका लागि नेपाली राजदूत नियुक्त

logo
प्रकाशित २०७५ फागुन ५ आइतबार
durga-prasad.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतका लागि नेपालको आवासीय राजदूतमा दुर्गाप्रसाद भण्डारीलाई आइतबार नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा, २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उनलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ