arrow

घरमा लुकाएर राखेको १८ किलो सुन बरामद

logo
प्रकाशित २०७५ फागुन २ बिहिबार
gold-pure2.jpeg

भीमदत्तनगर ।  कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले केही बेर अगाडि बरामद गरेको छ ।

बरामद गरेको सुन जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायत जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ