arrow

जंगलमा करणी गरि फरार अभियुक्त पक्राउ

logo
प्रकाशित २०७५ माघ २४ बिहिबार
pakrau-new.jpeg

हेटौँडा। १६ वर्षीय बालिकालाई बलात्कार गरी ३ महीनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरीको टोलीले कात्तिकको दोस्रो हप्तामा बालिकालाई बलात्कार गर्ने अभियोग लागेका मकवानपुर कैलाश गाउँपालिका–३ का २३ वर्षीय प्रवीन भन्ने विष्णुप्रसाद भुजेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भुजेलले बालिकालाई आफ्नो नामसमेत परिवर्तन गरी फोनमार्फत बोलाएर कैलाश–१० स्थित जंगलमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ