arrow

अग्विरोको ह्याट्रिक 

logo
प्रकाशित २०७५ माघ २१ सोमबार
mancity-arsenal.jpg

काठमाडौं । अर्जेन्टाइनी फरवार्ड फुटबलर सर्जियो अग्विरोले आइतबार रातिको खेलमा ह्याट्रिक गरेका छन् । इंगलिश प्रिमियर लिगको खेलमा अग्विरोको ह्याट्रिकको मद्धतले म्यानचेस्टर सिटीले आर्सनललाई पराजित ३–१ ले पराजित गरेको हो ।

Sergio Aguero slid in at the crucial moment in the second half to bundle the ball over for 3-1, though it did touch his arm

सिटीको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लोरेन्ट कोसिन्लीले एक गोल फर्काए । लापोर्टेको पासमा अग्विरोले खेलको पहिलो मिनेटमा गोल गर्दै सिटीलाई अघि बढाएका थिए । 

The striker watched on as the ball flicked off his elbow and made its way into the bottom corner for his and City's third goal

११औं मिनेटमा कोसिन्लीले बराबरी गोल फर्काएका थिए । 

The Gunners skipper wheeled away with arms outstretched after cancelling out City's early goal and pulling his side level
४४औं मिनेटमा अग्विरोले रहिम स्टर्लिङको पासमा अग्विराले गोल गर्दै सिटीललाई पहिलो हाफमा २–१ ले अघि बढाए । 

Arsenal players immediately protested for handball as Aguero raced away in celebration and the Etihad began to cheer

६१औं मिनेटमा अग्विरोको ह्याट्रिक गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए । 

The prolific forward soaked up the adoration of the home crown after completing his hat-trick in the crucial league fixture

जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी २ मा झारेको छ । 

Aguero answered Man City's call on the cusp of half-time and popped up at the back post to slot home and restore the lead

लिभरपुलले एक खेल कम खेलेको छ । सिटीको २५ खेलबाट ३९ अंक पुगेको छ । शीर्ष स्थानको लिभरपुलको ६१ अंक छ । सिटीसँग पराजित आर्सनलको छैटौं स्थानमा झरेको छ । आर्सनलको ४७ अंक छ । 

The Argentine remained focused to latch onto Raheem Sterling's squared ball across to score his and City's second goal

New boy Denis Suarez entered the action late in the second half to make his first appearance in an Arsenal shirt

प्रिमियर लिग अन्तरगत आइतबार राति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई १–० ले पराजित गर्दै पाँचौ स्थानमा उक्लन सफल भयो । 

Marcus Rashford scored for Manchester United to break the deadlock with an emphatic finish early in the game

युनाइटेडको जितमा खेलको नवौं मिनेटमा मार्कुस रासफोर्डले गरेको गोल नै निर्णायक बन्यो । म्यानचेस्टरको ४८ अंक रहेको छ । लेस्टर ३२ अंकसहित ११औं स्थानमा छ ।

अन्तरिम प्रशिक्षक ओल गुनार सोल्सकेएरले क्लबको जिम्मेवारी सम्हाले यता अपराजित रहेको युनाइटेडको यो लगातार १० खेलमा नवौँ जित हो ।

The United players came together in celebration after taking the lead following Paul Pogba's sublime assist

तेस्रो स्थानको टोटनह्यामको ५७ तथा चौथो स्थानको चेल्सीको ५० अंक छ । 

 

Leicester were caught cold by United and found themselves behind in the game less than 10 minutes in on SundayRashford should have put United ahead with his first attempt but somehow managed to head over from close range



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ