arrow

सिंहदरबारको मुल गेटमै सरकार बिरोधी प्रदर्शन

logo
प्रकाशित २०७५ माघ १८ शुक्रबार
singhdurbar1.jpg

काठमाडौं । नेविसंघले सिंहदरबारको मुल गेटमा सरकार विरुद्ध प्रदर्शन गरेको छ।

नेविसंघले बेलुनमा सरकार विरुद्ध नारा लेखेर सिंहदरवार अगाडीबाट काला तथा राता बेलुन उडाएको हो ।

केन्द्रिय सदस्यहरू सुशील भट्ट, जानुका पन्त सहितको नेतृत्वमा निषेधित क्षेत्रमै प्रदर्शन भएको हो । निषेधित क्षेत्रमा भएको प्रदर्शनको प्रहरीले सुइको समेत पाएन ।

प्रदर्शनमा निरन्जन थापा, पुर्व केन्द्रीय सदस्य गणेश सापकोटा, सुसान्त आचार्य, संतोष गुरुङ, सुवास घिमिरे, मंगल गुरुङ, बिजय ढुङ्गाना, सुदिप अधिकारी लगायतका विद्यार्थीको सहभागी रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ