arrow

सहिदलाई सम्झेर सहिदगेट्मा नेविसंघको प्राबिधिक विद्यार्थी परिषद्,फोट्स

logo
प्रकाशित २०७५ माघ १७ बिहिबार
dip-prajwolan-nsu.jpg

काठमाडौँ। नेपाल विद्यार्थी संघले सहिदहरुको सम्झना गर्दै बुधबार साँझ सहिद गेटमा दीप प्रज्वलन गरेको छ।

नेपाल विद्यार्थी संघ, प्राविधिक विद्यार्थी परिषद्को आयोजनामा गरिएको दीप प्रज्वलन कार्यक्रममा बोल्दै उपाध्यक्ष रामप्रसाद अधिकारीले वास्तविक शहिदहरुको सम्मान हुन नसकेको बताए।

निष्ठा, विचार र सिद्धान्तका लागि ज्यान दिएका सहिदहरुलाई नै अवमूल्यन गर्दै जस्लाई पनि सहदि घोषणा गरेर राज्यले सहिदहरुको अपमान गरेको कार्यक्रमका वक्ताहरुले बताए। 

नेविसंघ महामन्त्री  कुन्दनराज काफ्लेले ज्ञात अज्ञात शहिदहरुलाइ सम्झिदै बाम सरकारको दुई तिहाइको दम्भलाइ चिर्दै न्याय र समुन्नत समाज निर्माणका लागि आफूहरु सहिद बन्न पनि तयार रहेको बताए ।

कार्यक्रम फोट्सका अध्यक्ष सुबास घिमिरेको अध्यक्षतामा सहिद गेटमा सम्पन्न हुनुअघी दिन प्रज्वलन गरिएको थियो। 

Image may contain: 20 people, including Niranjan Thapa, people smiling, people standing



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ