arrow

लेखक भुर्तेललाई मातृशोक

logo
प्रकाशित २०७५ माघ १४ सोमबार
bhurtel_mata.png

काठमाडौं । लेखक जुगल भुर्तेललाई मातृशोक परेको छ । भुर्तेल परिवारकी जेष्ठ सदस्य स्व राम प्रसाद भुर्तेलकी श्रीमती ९० वर्षीया रुद्रकुमारी भुर्तेलको सोमबार निधन भएको हो । 

भूर्तेलका ५ भाइ छोरा र २ छोरी रहेका छन् । सोमबार दिउँसो निधन भएकी भुर्तेलको साँझ साढे ६ बने विद्युतीय शवदाह गृह पशुपतिमा अन्त्येष्टि गरिने उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ