arrow

चरेशसहित दुई पक्राउ

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
pakrau-new.jpeg

राँझा । बाँकेको कोहलपुरमा प्रहरीले पाँच किलो ५० ग्राम चरेशसहित दुईलाई आज पक्राउ गरेको छ ।

बसपार्क नजिकबाट जाजरकोटको भेरी नगरपालिका २६ वर्षीय नरेन्द्रराज घर्ती र २९ वर्षीय धनबहादुर बुढालाई चरेशसहित पक्राउ गरिएको इप्रकाका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।

पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको उनले बताए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ