arrow

वैदेशिक रोजगारीबाट फर्किएका कामदार सुनसहित पक्राउ

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
pakrau-new.jpeg

काठमाडौं । महानगरीय प्रहरी परिसरको टोलीले भन्सार छलेर ल्याएको सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशबाट फर्किएका कामदारलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन ल्याउँदै गरेको अवस्थामा धनकुटाका २८ वर्षीय समीर श्रेष्ठलाई शनिबार साँझ पक्राउ गरेको हो ।

 प्रहरीले पक्राउ परेका श्रेष्ठसँग सुनका चुरा पाँच थान र रु ४१ हजार बरामद गरेको छ । पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारवाहीका लागि राजश्व विभाग हरिहर भवन पठाइएको परिसरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ