arrow

मेस्सी र सुवारेजले जिताए बार्सिलोनालाई, रियाल मड्रिड अताल्लियो 

logo
प्रकाशित २०७५ पुष २३ सोमबार
barcelona22.jpg

काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलको आइतबार रातिको महत्वपूर्ण खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले गेटाफेलाई उसकै मैदानमा २–१ गोल अन्तरले पराजित गर्यो । 

Lionel Messi and Luis Suarez both scored as Barcelona stayed clear at the top of La Liga with a 2-1 victory at Getafe

बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस सुवारेजले १–१ गोल गरे । गेटाफेका लागि जाइमे माटाले एक गोल फर्काए । 

Messi squeezed his shot over the line from the tight angle after springing from a three-man Getafe scrum with the ball

जितपछि बार्सिलोनाले १८ औं चरणको सम्पन्न पछि दोस्रो स्थानको एथलेटिको मड्रिडभन्दा पाँच अंकको अग्रता बनाएको छ । सेभिया ३३ अंकबाट तेस्रो स्थानमा छ । 

Suarez toasts his goal on Sunday - he and Messi now have 28 goals between them, which is more than 16 teams in the division

आइतबार रातिको खेलमा सेभिया र एथलेटिकोले १–१ गोलको बराबरी खेलेका थिए । 

अन्य खेलमा आइबर र भिल्लारियलले गोलरहित बराबरी खेले । हुएस्काले रियाल बेटिसलाई २–१ ले हरायो । 

Barcelona's talisman Messi fires a left-footed free-kick towards goal as Getafe players form a huge wall to block the ball

रियाल मड्रिड अताल्लियो
रियाल मड्रिड भने अताल्लिएको छ । रियाल मड्रिड घरेलु मैदानमा रियाल सोसिडाडसंग २–० ले पराजित भयो । 

Casemiro clumsily ran into Mikel Merino inside the area to give away a penalty in third minute

विलियन जोस र रुबेन पार्डोले सोसिडाडलाई गोल दिलाए । मड्रिडका लुकास भाज्क्वेजले दोहोरो यलो कार्ड खाएका थिए ।

Lucas Vazquez was sent off after receiving a second booking for a foul on the superb Merino

यो पराजयले रियाल मड्रिड ३० अंकसहित पाँचौं स्थानमा छ । 

Willian Jose had Sergio Ramos muttering in his ear as he stepped up but he was not put off

The Real Madrid midfielder could not hide his despair after being sent off in the second-half



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ