नेशन्स लिग फुटबलमा कसले कसलाई हराए ? यस्तो छ परिणाम
प्रकाशित २०७५ असोज ३० मंगलबार
422
Shares
काठमाडौं । युइएफए नेशन्स लिग फुटबलमा सोमबार राति ७ खेल भएका छन् । कुनै अपेक्षित र कुनै अनपेक्षित परिणाम आएका छन् । यस्तो छ नतिजा –
–लिग ए समूह डीमा इंगल्याण्डले स्पेनलाई ३–२ ले हरायो ।
–लिग ए समूह बी मा स्वीट्जरल्याण्डले आइसल्याण्डलाई २–१ ले हरायो ।
–लिग बी समूह सी मा बोस्निया एण्ड हर्जगोबिनाले नर्दन आयरल्याण्डलाई २–० ले हरायो ।
–लिग सी समूह बी मा फिनल्याण्डले ग्रीसलाई २–० ले हरायो । यही समूहमा इस्टोनिया र हंगेरीले ३–३ को बराबरी खेले ।
–लिग डी समूह बी मा बेलारुस र मोल्डोभाले गोलरहित बराबरी खेले । यही समूहमा लग्जेम्बर्गले सानमारिनोलाई ३–० ले हरायो ।