arrow

मृगौलापडितलाई सिटी एक्सप्रेसको आर्थिक सहयोग

logo
प्रकाशित २०७५ असोज २० शनिबार
city-express-help.jpg

काठमाडौं। सिटी एक्सप्रेसले दुबै मृगौला फेल भएकी फुडोमा तामाङको मृगौला प्रत्यारोपणको निम्ति आर्थिक सहयोग संकलन गरेको छ। इराक स्थित सिटी एक्सप्रेसका प्रतिनिधि विनोद श्रेष्ठ र अभियान्तकर्ता मेन्दो गोले तथा कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी इराकको संयुक्त पहलमा उक्त आर्थिक सहयोग संकलन गरिएको हो।

संकलनबाट जम्मा भएको रकम एक लाख ६६ हजार ५ सय ४१ इराक सुलेमानीयाबाट सिटी एक्सप्रेसको अधिकारीक एजेन्ट अल ताइफबाट प्राप्त भएको कम्पनीले जनाएको छ। थप रकम ५० हजार सिटी एक्सप्रेस मनी ट्रान्सफर काठमाण्डौंबाट प्रधान गरिएको हो। 

सो रकम सिटी एक्सप्रेसको ब्राण्ड एम्बासडेर सिताराम कट्टेल (धुर्मुस) को हातबाट दुबै मृगोला प्रत्यारोपणका सहयोगको लागी पिडित फुडोमा तामाङ लाई हस्तान्तरण गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ