वक्षस्थल प्रतिस्पर्धामा सहभागीको गुनासो : 'जे देखाउन पर्दथ्यो त्यो देखाइएन'
प्रकाशित २०७५ असोज ९ मंगलबार
319
Shares
एजेन्सी। चीनमा इन्टरनेशनल ब्रेस्ट मोडल कन्टेस्ट (स्तन प्रतिस्पर्धा) समपन्न भएको छ। कन्टेस्टमा गएका दर्शकहरु सो प्रतिस्पर्धाले ढाटेका कारण सामाजिक सञ्जालमा आलोचना गरेका छन्। सहभागिका अनुसार सो कन्टेस्टमा जे देखाउनु पर्दथ्यो त्यो देखाइएन।
चीनमा सो किसिमको कन्टेस्ट १ दशक पहिलेबाट सुरु भएको हो। ६ बर्ष पहिले देखि उक्त कन्टेस्टमा पुरुष पनि सहभागि हुदै आएका छन्। यस कार्यक्रमको प्रमुख उद्देश्य भनेको महिलाहरुको आत्मा विश्वास बढाउनु बताइएको छ।