arrow

लुकाकुको दुई गोलले जोगियो होजे मौरिन्होको इज्जत

वाटफोर्डको सनसनी 

logo
प्रकाशित २०७५ भदौ १८ सोमबार
jose-mourinho1.jpg

काठमाडौं । तीन खेलमा दुई हार बेहोरेर सर्वाधिक आलोचित बनेका इंगलिश प्रिमियर लिग फुटबल क्लव म्यान्चेस्टर युनाइटेडका म्यानेजर होजे मौरिन्होको इज्जत तत्कालका लागि बचेको छ । 

Romelu Lukaku scored twice during Manchester United's win over Burnley to get the Red Devils back up and running

मौरिन्होको टिमले आइतबार राति बर्नलेमाथि २–० को विजयी नतिजा निकाल्यो । दुवै गोल रोमेलु लुकाकुले गरे । 

Lukaku leapt highest as he latches on to Alexis Sanchez's pinpoint cross before firing his bullet header past Burnley's Joe Hart

तर लुकाकुले पछि पहेंलो कार्ड खाए । त्यसअघि नै युनाइटेडका मार्कस रशफर्डले रातो कार्ड खाएका थिए । Joe Hart then stopped United going three up when he got down smartly to deny Paul Pogba's strike from the penalty spot

पल पोग्वाले पेनाल्टीमा गोल गर्न नै चुकेका थिए । 

Rashford was given his marching orders by referee Jon Moss after the collision with the Clarets' right back
आर्सनल पनि लगातार दुई हारपछि फर्ममा फर्केको छ । आइतबार राति आर्सनलले कार्डिफ सिटीलाई ३–२ ले हरायो । 

Alexandre Lacazette walloped a precise finish high into the net to give Arsenal a hard-fought victory in the Welsh capital

वाटफोर्डले भने अहिलेसम्म सनसनी नै मच्याइरहेको छ । लगातार चौथो जित निकाल्दै वाटफोर्डले सनसनी मच्याएको हो । आइतबार रातिको खेलमा वाटफोर्डले टोटनह्याम हट्सपरलाई २–१ ले हरायो । 

Pierre-Emerick Aubameyang (left) celebrates Lacazette's late goal with the scorer as they perform a special handshake

लिगमा लिभरपुल, चेल्सी र वाटफोर्डले मात्र १०० % खेलिरहेका छन् । 

Ward took advantage of a ball nodded back to him and the finish ricocheted off the post and in for Cardiff 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ