arrow

म्यान्चेस्टर युनाइटेडलाई अर्को झड्का, सन् १९९२ पछिकै खराव प्रदर्शन

logo
प्रकाशित २०७५ भदौ १२ मंगलबार
mourinho2.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले सन् १९९२ पछिकै खराव प्रदर्शन गरेको छ । 

युनाइटेडले सन् १९९२ पछि सुरुवातका ३ मध्ये २ खेलमा हार बेहोरेको हो । युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा टोटनह्याम हट्सपरसंग ३–० को हार भोगेको हो । 

टोटनह्यामका लागि लुकास मौराले २ तथा ह्यारी केनले १ गोल गरे । 

मध्यान्तरअघि युनाइटेडका रोमेलु लुकाकुले गोल गर्ने सुवर्ण अवसर खेर फालेका थिए । 

यो हारले युनाइटेड प्रशिक्षक जोजे मौरिन्होको चर्को आलोचना भएको छ । उनले एलेक्सिस सान्चेजलाई बेन्चमा राखेका थिए । 

लगातार दोस्रो हारपछि उनले भनेका छन्, ‘मैले बाँकी १९ बोसहरुले भन्दा राम्रो सफलता हासिल गरेको छु ।’

लिगमा लिभरपुल, टोटनह्याम, चेल्सी र वाटफोर्डले समान ९–९ अंक हासिल गरेका छन् भने म्यान्चेस्टर युनाइटेड ३ खेलबाट ३ अंक सहित १३ औं स्थानमा छ ।
The manager clapped after some supporters sang his name with defeat all but confirmed

It was another trying evening for United midfield player Paul Pogba against Tottenham

Herrera thought he was getting instructions from Mourinho and headed back on the pitch

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ