-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । अर्जेन्टिना विश्वकप फुटबलको राउन्ड अफ सिक्सटिनमा पुग्ने नपुग्नेमा द्धिविधा थियो । तर अचम्मैसंग पुग्यो ।
अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हराउँदै राउन्ड अफ सिक्सटिनमा ठाउँ बनाएको हो । योसंगै अर्जेन्टिनाका फ्यानहरु खुशीले झुमेका छन् ।
खेलाडी पनि त्यसरी नै हौसिए । फरक फरक स्थानको यो भिडियो