२९ सशस्त्र प्रहरी निरिक्षकको नायव उपरिक्षकमा वढुवा सिफारिस, क कस्को भयो बढुवा?
प्रकाशित २०७५ जेठ १ मंगलबार
686
Shares
काठमाडौं। सशस्त्र प्रहरी वलका २९ सशस्त्र प्रहरी निरिक्षकको नायव उपरिक्षकमा वढुवा सिफारिस भएको छ। बढुवा समितिको मंगलवार बसेको वैठले २९ रिक्त प्रहरी नायक उपरिक्षक पदमा प्रहरी निरिक्षकहरुको वढुवा सिफारिस गरेको हो
निरिक्षकहरु अमित सिंह, मदन ढुङगाना, किरण पौडेल सहित २९ जनाको वढुवामा परेकाहरुको नाम सशस्त्रले सार्वजनिक गरेको हो। बढुवा समितिका सदस्य सचिव तथा सशस्त्र प्रहरी नायक महानिरिक्षक सुरज कुमार श्रेष्ठले जारी गरेको सूचनामा वढुवाको लिष्ट निकालिएको छ।