नेपाल प्रहरीका ४५ डिएसपीहरुको एकैपटक सरुवा, को कहाँ ? (सूचीसहित)
प्रकाशित २०७५ वैशाख २९ शनिबार
840
Shares
काठमाडौं। नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) हरुको सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार ४५ डिएसपीको सरुवा गरेको हो। सरुवा हुने डिएसपीलाई जेठ महिनाको तलव, भत्तासमेत हाल तोकिएको ठाउँबाट खान पाउने गरी सरुवा गरिएको भनेका छन्।
को कहाँ भए सरुवा ? सूचीसहित–