arrow

प्रिमियर लिगमा चेल्सीको संघर्ष, को कहाँ ?

logo
प्रकाशित २०७५ वैशाख १६ आइतबार
chelsea12.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानका लागि कडा टक्कर देखिए पनि म्यान्चेस्टर युनाइटेड बलियो देखिएको छ । 

शनिबार रातिको खेलमा स्टोक सिटीसंग गोलरहित बराबरी खेलेपछि चेल्सी सुस्ताउँदा युनाइटेडलाई फाइदा भएको हो । 

त्यसैगरी पाँचौं स्थानको चेल्सीले स्वान्सी सिटीलाई १–० ले हराएको छ । सेस फेब्रिगासले चौथो मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।

अन्य खेलमा क्रिस्टल प्यालेसले लेस्टर सिटीलाई ५–० ले हरायो , एभर्टनले हडर्सफिल्डलाई २–० ले हरायो । साउथह्याम्पटनले बर्नमाउथलाई २–१ ले हरायो । 

लिगमा ३४ खेलबाट ९० अंकसहित म्यान्चेस्टर सिटीले उपाधि जितिसकेको छ । म्यान्चेस्टर युनाइटेडको ७४ अंक छ । लिभरपुलको ३६ खेलबाट ७२ अंक छ । टोटनह्यामको ६८ अंक छ भने चेल्सीको ३५ खेलबाट ६६ अंक छ । आर्सनलको ५७ अंकमात्र छ । 

अहिलेसम्म रेलिगेशनमा पर्ने टिमको टुंगो लागेको छैन । साउथह्याम्पटन, स्टोक सिटी र वेष्टब्रोम रेलिगेशन क्षेत्रमा छन् । 
 

Cesc Fabregas scored the only goal of the game in the fourth minute as Chelsea narrowly beat Swansea 1-0 on Saturday

Fabregas celebrates with Eden Hazard, who assisted the early goal, and former Arsenal striker Olivier Giroud

The Spaniard is mobbed by his Chelsea team-mates after opening the scoring straight away at the Liberty Stadium

Chelsea goalkeeper Thibaut Courtois celebrates Fabregas' immediate goal on Saturday evening in the gloomy conditions

Swansea players show their dejection after enduring a terrible start at home against the reigning Premier League champions



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ