arrow

इंगलिस प्रिमियर लिगमा के के भयो शनिबार राति ?

logo
प्रकाशित २०७४ चैत २५ आइतबार
liv.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यान्चेस्टर युनाइटेडले सनसनीपूर्ण कमब्याक गर्दै म्यान्चेस्टर सिटीलाई ३–२ ले पराजित गर्यो  । 
लिभरपुल एभर्टनसंग गोलरहित बराबरीमा रोकियो । क्रिस्टल र बर्नमाउथले २–२ को बराबरी खेले । 

ब्राइटन र हडर्सफिल्डले १–१ को बराबरी खेले । लेस्टर न्युकासलसंग २–१ ले पराजित भयो । 

टोटनह्यामले स्टोकलाई २–१ ले हरायो । बर्नलीले वाटफोर्डलाई २–१ ले हरायो । स्वान्सी र वेष्टब्रोम १–१ को बराबरीमा रोकिए ।

यी खेलपछि ३२ खेलबाट सिटीको ८४ अंक छ । सनसनीपूर्ण म्यान्चेस्टर डर्बीमा जित पाएको युनाइटेडको ७१ अंक भएको छ । 

एक खेल बढी खेलेको लिभरपुलको ६७, ३२ खेलबाट टोटनह्यामको ६७ नै अंक छ । डिफेन्डिङ च्याम्पियन चेल्सीको ५६ अंक छ । 

वेष्टब्रोम, स्टोक र साउथह्याम्पटन रेलिगेशनमा छन् । 

Everton's Dominic Calvert-Lewin reacts after a missing a chance late on to win the game for his side against rivals Liverpool

Everton's Tosun misses a chance to score and put his side ahead during the second half of the Premier league match 

Liverpool's Roberto Firmino (left) speaks with manager Jurgen Klopp before coming on as a substitute in the second half

 

Everton's Seamus Coleman clashes with Liverpool's Danny Ings as Jordan Henderson and team-mates interveneEverton's Wayne Rooney sat on the substitutes bench after being taken off in the second half of the Merseyside derby



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ