arrow

इंगलिस प्रिमियर लिगः म्यान्चेस्टर सिटी उपाधि नजिक, कसले कसलाई हरायो ?

logo
प्रकाशित २०७४ चैत १८ आइतबार
football2.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी उपाधि नजिक पुगेको छ । सिटीले ३१ औं खेलमा एभर्टनलाई ३–१ ले हरायो । 

लेरोए साने, गाब्रियल जिसस र रहिम स्टर्लिङले सिटीलाई १–१ गोल दिलाए । एभर्टनका बोलासेले सान्त्वना गोल फर्काए । 

त्यस्तै म्यान्चेस्टर युनाइटेडले स्वान्सी सिटीलाई २–० ले हरायो । रोमेलु लुकाकु र एलेक्सिज सान्चेजले १–१ गोल गरे । 

त्यस्तै लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ ले हरायो । लेस्टरले ब्राइटनलाई २–० ले, न्युकासलले हडल्सफिल्डलाई १–० ले, बर्नलेले वेष्टब्रोमलाई २–१ ले र वेष्टह्यामले साउथह्याम्पटनलाई ३–० ले हरायो । वाटफोर्ड र बर्नमाउथले २–२ को बराबरी खेले । 

लिगमा ८४ अंकबाट म्यान्चेस्टर सिटी पहिलो, ६८ अंकबाट म्यान्चेस्टर युनाइटेड दोस्रा र ६६ अंकबाट लिभरपुल तेस्रो स्थानमा छ । 

१६ अंकको अग्रता लिएको सिटीले अब केवल दुई खेल जिते उपाधि पक्का हुनेछ ।  
 

Leroy Sane (centre) runs away in celebration as Manchester City took a step nearer to winning the Premier League title

The Germany international's strike was a thing of beauty as City needed just four minutes to silence the Everton crowdAnd the Toffees were made to pay for that just seconds later when Gabriel Jesus scored to double the visitors' lead

The Brazil international finished a wonderful City move with this header - it started from their goal kick after Bolasie's miss

 

Liverpool star Mohamed Salah celebrates after his late goal completed his side's impressive comeback against Crystal PalaceThe Liverpool players are delighted after Salah, as he has on so many occasions throughout this season, proved to be the hero



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ