-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले गिरोनामाथि आधा दर्जन गोल बर्साएको छ । बार्सिलोना ६–१ ले विजयी भयो ।
घरेलु मैदानमा बार्सिलोनालाई जिताउन लुइस सुवारेजले ह्याट्रिक गरे । लियोनल मेस्सीले २ तथा फिलिप्पे कौटिन्होले १ गोल गरे ।
जितसंगै बार्सिलोना २५ खेलबाट ६५ अंकसहित शिर्ष स्थानमा कायम नै रहेको छ ।




