-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
गोरखा । पूर्व युवराज्ञी हिमानी शाह हिमानी ट्रष्टले गोरखाको पालुङटारमा निर्माण गरिरहेको भवानी माध्यामिक विद्यालयको अवलोकन गर्न गएकी छिन् ।
उक्त आठ कोठे भवन अवलोकन गर्न उनी शनिबार पालुङटार पुगेकी हुन् ।
पूर्वयुवराज्ञी हिमानी ट्रष्टकी अध्यक्ष हुन् ।
ट्रष्टले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
