arrow

म्यान्चेस्टर सिटी इंगलिस लिग कपको फाइनलमा, ट्रफी भिडन्तमा चेल्सी कि आर्सनल ?

logo
प्रकाशित २०७४ माघ १० बुधबार
man-city-bristol.jpg

काठमाडौं । म्यान्चेस्टर सिटी इंगलिस लिग कप फुटबल अर्गात् इएफएल कप वा काराबाओ कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

सेमिफाइनलमा ब्रिस्टोल सिटीलाई पराजित गर्दैै सिटीले फाइनलमा स्थान पक्का गरेको हो । 

पहिलो लेगमा २–१ ले विजयी भएको म्यान्चेस्टर सिटी दोस्रो लेगमा ३–२ ले विजयी भयो ।


सिटीलाई विजयी गराउन लेरोए साने, केभिन डे ब्रायन र सर्जियो अगुएरोले १–१ गोल गरे ।

ब्रिस्टोलका लागि मार्लन प्याक र एडन फ्लीन्टले दुई गोल फर्काए ।

म्यान्चेस्टर सिटीले एग्रिगेशनमा खेल ५–३ ले आफ्नो पक्षमा पारेको हो ।

म्यान्चेस्टरले अब उपाधिका लागि चेल्सी र आर्सनलमध्ये एक टोलीसँग खेल्नेछ ।

पहिलो लेगमा गोलरहित बराबरी खेलेका चेल्सी र आर्सनलबीचको सेमिफाइनलको दोस्रो लेगको खेल बुधबार राति १ः४५ बजे हुँदैछ । 

 

The Manchester City midfielder was the man of the match as his side progressed to the Carabao Cup final Aiden Flint thought he has snatched a draw for Bristol City on the night with his late equaliser but it was not to be 

Flint stole in as the hosts flew forward in search of a route back into the match and the fans willed their team on 

Sergio Aguero blasted a precise finish into the far corner of the net to put Manchester City two goals ahead on the night 

The Argentinian forward celebrated with an embrace with Bernardo Silva as they beckoned their team-mates over

Leroy Sane slotted the opening goal of the game shortly before half time with the help of a huge deflection 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ