arrow

अपडेटः कञ्चनपुरमा को अघी को पछि?

रमेश लेखक ५३ मतले पछि

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
ramesh-lekha-reportars-club.jpeg

कञ्चनपुर। कञ्चनपुरमा वाम गठवन्धन समग्रमा अगाडी देखिएको छ। काँग्रेसका हस्तीहरुलाई पछि पार्दै गठवन्धनका उमेद्वारहरु अघी देखिएका छन्। यद्यपी काँग्रेसले कञ्चनपुर ३ मा भने आशा वाँकी राखेको छ। 

प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १
बिना मगर (माओवादी ) - १६४५४
दिवान सिंह बिष्ट (कांग्रेस )  - ९०८८

प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ (क)
तारा लामा तामाङ  (एमाले) १४४५८
गोपाल सिह गुरुङ (नेपाली काँग्रेस) ७०८६

प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (ख)
कुलविर चौधरी  (एमाले) ५८८४
राम लाल राना (नेपाली काँग्रेस) ४०८८

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २
नर बहादुर धामी (एमाले) १६५३९
नारायण प्रकाश साउद (नेपाली काँग्रेस ) १२६१९

प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (क)
महेश दत्त जोशी (माओवादी केन्द्र  ११०९५
पुष्‍कर राज ओझा (नेपाली काँग्रेस) ७७७२

प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (ख)
लाल बहादुर खडका (एमाले) ११३०४
बहादुर सिंह थापा  (काँग्रेस) ७८१७

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३
दीपक प्रकाश भट्ट (एमाले) - १३०८८
रमेश लेखक (नेपाली काँग्रेस ) - १३०३५

प्रदेश सभा निर्वाचन क्षेत्र नं. ३ (क)
प्रकाश रावल (एमाले) ३२८४
यज्ञ राज जोशी (नेपाली काँग्रेस) ३०३०

कञ्चनपुर  ३ को ख मा 
मान बहादुर सुनार (माओवादी ) - ६२३२
बेल बहादुर राना मगर (कांग्रेस ) - ५५७२



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ