कञ्चनपुर। कञ्चनपुरमा वाम गठवन्धन समग्रमा अगाडी देखिएको छ। काँग्रेसका हस्तीहरुलाई पछि पार्दै गठवन्धनका उमेद्वारहरु अघी देखिएका छन्। यद्यपी काँग्रेसले कञ्चनपुर ३ मा भने आशा वाँकी राखेको छ।
प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १
बिना मगर (माओवादी ) - १६४५४
दिवान सिंह बिष्ट (कांग्रेस ) - ९०८८
प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ (क)
तारा लामा तामाङ (एमाले) १४४५८
गोपाल सिह गुरुङ (नेपाली काँग्रेस) ७०८६
प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (ख)
कुलविर चौधरी (एमाले) ५८८४
राम लाल राना (नेपाली काँग्रेस) ४०८८
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २
नर बहादुर धामी (एमाले) १६५३९
नारायण प्रकाश साउद (नेपाली काँग्रेस ) १२६१९
प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (क)
महेश दत्त जोशी (माओवादी केन्द्र ११०९५
पुष्कर राज ओझा (नेपाली काँग्रेस) ७७७२
प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (ख)
लाल बहादुर खडका (एमाले) ११३०४
बहादुर सिंह थापा (काँग्रेस) ७८१७
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३
दीपक प्रकाश भट्ट (एमाले) - १३०८८
रमेश लेखक (नेपाली काँग्रेस ) - १३०३५
प्रदेश सभा निर्वाचन क्षेत्र नं. ३ (क)
प्रकाश रावल (एमाले) ३२८४
यज्ञ राज जोशी (नेपाली काँग्रेस) ३०३०
कञ्चनपुर ३ को ख मा
मान बहादुर सुनार (माओवादी ) - ६२३२
बेल बहादुर राना मगर (कांग्रेस ) - ५५७२