सङ्खुवासभाका सबै क्षेत्रमा झिनो मतान्तरले कम्युनिष्ठ गठवन्धनका उमेद्वार अगाडी
प्रकाश धौलाकोटी।
प्रकाशित २०७४ मंसिर २४ आइतबार
472
Shares
संखुवासभा। सङ्खुवासभाका सबै क्षेत्रमा झिनो मतान्तरले कम्युनिष्ठ गठवन्धनका उमेद्वार अगाडी देखिएका छन्। प्राप्त विवरण अनुसार प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा गठवन्धनका उमेद्वार अगाडी देखिएका हुन्।
प्रतिनिधि सभा
सदर मत ३२,३८८
नेपाली काँग्रेस दिपक खड्का १५,४५०
नेकपा एमाले राजेन्द्र गौतम १६,२३८
मतान्तर ७८८
प्रदेश क
सदर मत २०,२००
नेपाली काँग्रेस टंक प्रसाद राई ९२९१
माओवादी केन्द्र पूर्णप्रसाद राई १०२७१
मतान्तर ९८०
प्रदेश ख
सदर मत १५,३०६
नेपाली काँग्रेस दिपक लिम्बू ७,१४४
नेकपा एमाले तुलसी प्रसाद न्यौपाने ७,२४४
मतान्तर १००