arrow

प्रदेशसभा २ (क)मा वाम गठबन्धनका पोखरेल विजयी

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
shankar-pokhrel-1.jpg.jpeg

तुलसीपुर, दाङ । प्रदेशसभातर्फ दाङ क्षेत्र नं २ (क) मा वाम गठबन्धनतर्फका शंकर पोखरेल २० हजार ७२३ मत ल्याई विजयी भएका  छन्।

एमाले स्थायी कमिटीका सदस्य पोखरेलका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १७२ मत ल्याएका छन् । 

निर्वाचन कार्यालयले अब केही बेरमा औपचारिक घोषणा गर्ने तयारी गरेको छ। कुल मतदाता ५१ हजार ७०० रहेकामा प्रदेशसभा २ (क) मा ३५ हजार ५४२ मत खसेको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ