arrow

सिंहदरवार वालुवाटार सवका सव आउटडेटेड

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1691087476.jpeg
प्रकृतिको खानी नेपाल
जलश्रोतको धनी नेपाल
लोडसेडिङ्गको मार छ
सडक भरी लाइन छ
बाइक छ कार छ
इन्धनको हाहाकार छ
देशमा अन्धकार छ
भागवण्डामा कुर्सीको
हेर मारामार छ
सिंहदरवार वालुवाटार
सानेपा, विजुलिवजार
पेरिसडाँडा, धुम्वाराही
थापागाउँ ,बल्खुदरवार
सवका सव आउटडेटेड
झुर छ बेक्कार छ ।
----लोकराज अधिकारी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ